मलाई पदबाट हटाउन भारत र नेपाल भित्रैका शक्तिहरु लागिपरेका छन् : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नक्सा सच्याए वापत् आफूलाई पदबाट हटाउन भारत र नेपाल भित्रैका शक्तिहरु लागिपरेको बताएका छन् । मदन भण्डारी फाउण्डेसनद्वारा आज बालुवाटारमा आयोजित कार्यक्रममा उनले नक्सा छापे वापत प्रधानमन्त्रीबाट हटाउने नसोच्न चेतावनी दिएका हुन् । प्रधानमन्त्री ओलीले नयाँदिल्लीका मिडिया, वौद्धिक बहस र काठमाडौंस्थित दूतावासका क्रियाकलाप र होटलहरूमा भइरहेका जमघटबाट आफूलाई हटाउन … Continue reading मलाई पदबाट हटाउन भारत र नेपाल भित्रैका शक्तिहरु लागिपरेका छन् : प्रधानमन्त्री ओली